२७ जेठ २०८३, बुधबार

अझै टुंगो लागेन प्रदेश २ को नाम

चैत ५, २०७६
अझै टुंगो लागेन प्रदेश २ को नाम

प्रदेश २ को नामांकनको विषयमा प्रदेश सभामा दर्ता भएका ४ वटै प्रस्ताव अस्वीकृत भएका छन् । 

प्रदेश सभा सचिवालयमा दर्ता भएका प्रस्तावमाथि मंगलवार मतदान हुँदा कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ मत प्राप्त नभएपछि प्रस्ताव अस्वीकृत भएको प्रदेश सभा सचिवालयका सचिव एवम् मतदान अधिकृत रञ्जित यादवले जानकारी दिए । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जानकी प्रदेशको प्रस्तावको पक्षमा ३७ तथा विपक्षमा ७० मत परेको छ । नेपाली कांग्रेसको मिथिला–भोजपुरा प्रदेशको प्रस्तावको पक्षमा २८ र विपक्षमा ७९ मत परेको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्