सैनिक कल्याणकारी कोषले माग्यो ६५ जनाभन्दा बढी कर्मचारी [हेर्नुहोस् सूचना]

सैनिक कल्याणकारी कोषको लगानीमा संचालित विभिन्न निकायहरूमा रिक्त रहेका पदमा पदपूर्तीका लागि कल्याणकारी योजना निर्देशनालयले दरखास्त आह्वान गरेको छ ।

निर्देशनालयले बुधवार सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदमा ६९ जना कर्मचारी माग गरेको हो । हेर्नुहोस् सूचना 


Advertisement


 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्