शुटिङ बन्द भएपछि के गर्दैछन् सलमान ? (हेर्नुहोस् भिडियो)

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विश्वका अधिकांश मुलुकहरू लक डाउन गरिएको छ । भारतमा पनि अधिकांश सेवाहरू बन्द गरिएको छ । 

फिल्मको शुटिङ बन्द भएपछि यतिखेर चलचित्रकर्मीहरू फुर्सदिला देखिएका छन् । 


Advertisement

बलिउड अभिनेता सलमान खानले एउटा भिडियो सार्वजनिक गरेका छन् । भिडियोका अनुसार फुर्सदका समयमा सलमान स्केच बनाइरहेका छन् । 

उनले बनाएको स्केचलाई धेरैले मन पराएका छन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।


Advertisement

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Salman Khan (@beingsalmankhan) on

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्