प्रकाश सपूतको मर्मस्पर्शी लेख : स्यानिटाइजर किनम् कि स्यानी छोरीको लागि एक गाँस चामल ?

गायक प्रकाश सपूतले कोरोना भाइरस संक्रमण र देशको अवस्थालाई लिएर सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका छन् । 

उनले सोमवार स्टाटसमार्फत दैनिक ज्याला मजदुरी गरेर हातमुख जोर्नेलाई जोडेर मर्मस्पर्शी स्टाटस लेखेका छन् । 


Advertisement

उनले लेखेका छन्, 'काम ठप्पै भएपछि खल्तीमा डेढ दुई सय बचेको एउटा दैनिक मजदुरले कालोबजारी पसेर अचानक महंगिएको पसल अगाडि गएर घण्टौ सोच्छ होला- यति पैसाले स्यानिटाइजर किनम् कि स्यानी छोरीको लागि एक गास चामल ? हात धुनें साबुन किनम कि भात भिजाउने तिउन ? कोरोना छेक्ने माक्स किनम कि आशु पुछ्ने रुमाल ?'


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्