×

NMB BANK
NIC ASIA

कोरोना फैलिनुअघि चीनमा अमेरिकी स्वास्थ्य प्रतिनिधिको जागिर ट्रम्प प्रशासनले खाइदिएको खुलासा

चैत १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनमा अमेरिकाको एक सार्वजनिक स्वास्थ्य अधिकारीलाई कोरोनाभाइरस फैलिनुअघि नै ट्रम्प प्रशासनले जागिर खोसेको विभिन्न स्रोतले बताएका छन् । ती प्रतिनिधि चीनमा बसिरहन पाएकी भए उनले कोरोनाभाइरसको

Muktinath Bank

संक्रमणका विषयमा पलपलको जानकारी दिने थिइन् र भाइरसको जोखिमलाई न्यूनीकरण गर्न सकिन्थ्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संक्रामक रोग विशेषज्ञ डा लिन्डा क्विक बेइजिङमा रोग नियन्त्रण संस्थामा कार्यरत थिइन् । उनलाई गत जुलाई महिनामा अमेरिका फिर्ता बोलाइएको चारवटा स्रोतले रोयटर्स समाचार संस्थालाई बताए । 


Advertisment
Nabil box
Kumari

पछि कोरोनाभाइरसका शुरूआती केसहरू देखिन थाले । केही केस त नोभेम्बर महिनाको शुरूतिरै देखिए । 

Vianet communication
Laxmi Bank

डा क्विकको ठाउँमा अर्को कुनै चिकित्सकलाई राखेको भए पनि संक्रमणको विषयमा अमेरिकी अधिकारीहरूलाई जानकारी प्राप्त हुने थियो किनकि चिनियाँ सरकारले शुरूतिर सूचना लुकायो र भ्रामक अनुमानहरू प्रस्तुत गर्‍यो । 

पछि कोरोनाका केसहरू बढ्दै जाँदा ट्रम्प प्रशासनले फेब्रुअरी महिनामा चीनलाई संक्रमणको सूचना लुकाएको र अमेरिकी विज्ञहरूलाई सहायताका लागि देश पस्न नदिएको भनी आलोचना गर्‍यो । 

सीडीसीले अमेरिकीहरूलाई फेब्रुअरी २५ मा अमेरिकामा संक्रमण फैलिन सक्ने भएकाले तयारी अवस्थामा बस्न भनेको थियो । 

अमेरिकाका परराष्ट्रमन्त्री मायक पम्पिओले त्यतिखेर स्वास्थ्यकर्मी र मिडियालाई सेन्सरशिप लगाएर चीनले महामारीको खराब प्रबन्धन गरेको आरोप लगाएका थिए । 

त्यतिखेरदेखि चीन र अमेरिकाबीचको सम्बन्ध झन् बिग्रेको छ र अमेरिकाका राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसलाई चिनियाँ भाइरस नाम दिएर मनमुटाव झनै बढाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x