पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कोरोना भाइरसका कारण नेपालमा 'लक–डाउन' गरिएको छ । यस्तो अवस्थामा घरबाहिर निस्कन पाइने छैन । 'लक–डाउन'का समयमा घरमा बस्दा तनाव हुन सक्छ । यस्तो अवस्थामा कसरी बस्ने ? केही टिप्स यहाँ उल्लेख गरिएका छन् ।
गीतसंगीत, अध्ययन तथा पेन्टिङमा मन लगाउनुहोस्
'लक–डाउन'को अवस्थामा घरमा एक्ले महशुस भएमा मानसिक तनाव उत्पन्न हुन्छ । त्यसकारण एक्लै हुँदा गीतसंगीत सुन्ने, विभिन्न पुस्तकहरू पढ्ने, पेन्टिङ गर्ने जस्ता काम गरेर समय बिताउन सक्छौं । यसो गरेमा तनाव भुल्न सकिन्छ ।
साथीसँग कुरा गर्नुहोस्
पछिल्लो समय भिडियो कन्फ्रेन्सिङको प्रयोग बढ्दै गइरहेको छ । साथीहरूसँग भिडियोमा कुरा गर्नुहोस् । यसो गर्दा तपाईंलाई एक्लोपनले सताउँदैन ।
व्यायाम गर्नुहोस्
व्यायामले तनाव कम गर्न सहयोग गर्दछ । व्यायामका कारण हाम्रो शरीरमा ह्यापी हर्मोन निस्कन्छ । जसले तनावलाई हटाउँछ ।
स्वस्थकर खाना खानुहोस्
खानपानले मानिसको शारीरिक अवस्था झल्काउँछ । तपाईंले जस्तो खाना खानुहुन्छ, त्यस्तै स्वभाव बन्छ । त्यसकारण सधैं स्वस्थकर खाना खानुपर्छ ।
पूरा समय निदाउनुहोस्
अनेक तनावका कारण निन्द्रा नलाग्ने समस्या हुन सक्छ । यसले स्वास्थ्यलाई हानी नोक्सानी पुर्याउँछ । त्यसकारण निन्द्रा पूरा गर्नुहोस् ।
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...