×

NMB BANK
NIC ASIA

काठमाडौँका मेयर शाक्यले आवश्यक पर्दा फोन गर्न सार्वजनिक गरे यी नम्बरहरू

चैत ११, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदममा साथ दिन सबै महानगरवासीलाई आग्रह गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मंगलवार अपिल जारी गरी महामारी नियन्त्रणका लागि सरकारले चालेको कदम स्वागतयोग्य रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर नआउन अनुरोध गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महामारी रोकथाम र निर्मूल गर्न सरकारले २०७६ चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका लागि लागु हुने गरी दिएको निर्देशनको स्वागत गर्दै प्रमुख शाक्यले अपिलमार्फत नगरवासीलाई सुरक्षित र संयमतापूर्वक आआफ्नै घरमा बसेर महामारीविरुद्धको अभियानमा सहयोग गर्न आग्रह गरे ।


Advertisment
Nabil box
Kumari

कोरोना सङ्क्रमणको आशङ्का भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि कामपाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२. लाई जनशक्ति र स्वास्थ्य सामग्रीसहित तयारी अवस्थामा राखिएको जनाइएको छ ।

Vianet communication
Laxmi Bank

नागरिकलाई सहयोग गर्न कामपाको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना सङ्क्रमणको आशङ्का भएमा कामपाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्थासमेत मिलाइएको छ ।

लकडाउन अवधिमा कुनै पनि नगरवासीले केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिलाई सीधा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

यसका लागि महानगरका प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिको फोन नम्बर खुला राखिएको छः

प्रमुख विद्यासुन्दर शाक्य – ९८५१२७९९००

उपप्रमुख हरिप्रभा खड्गी – ९८५१२७९८९९

वडाध्यक्ष - १. भरतलाल श्रेष्ठ – ९८५१२७९९०१, २. राजेन्द्रकुमार श्रेष्ठ ९८५१२७९९०२ ३. दीपक केसी – ९८५१२७९९०३, ४. मोहन विष्ट – ९८५१२७९९०४, ५. रमेश डङ्गोल – ९८५१२७९९०५, ६. दीपेन्द्र लामा – ९८५१२७९९०६, ७. शुद्ध डङ्गोल – ९८५१२७९९०७ ८., दिनेशकुमार डङ्गोल – ९८५१२७९९०८, ९. रामकृष्णजयखु श्रेष्ठ – ९८५१२७९९०९, १०. रामकुमार केसी. – ९८५१२७९९१०, ११. हीरालाल तण्डुकार – ९८५१२७९९११, १२. विकास डङ्गोल – ९८५१२७९९१२, १३. ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३, १४. शोभा सापकोटा – ९८५१२७९९१४, १५. ईश्वरमान डङ्गोल – ९८५१२७९९१५, १६. मुकुन्द रिजाल – ९८५१२७९९१६, १७. नवीन मानन्धर – ९८५१२७९९१७, १८. न्हुछेकाजी महर्जन – ९८५१२७९९१८, १९. शशिलाल श्रेष्ठ – ९८५१२७९९१९, २०. राजेन्द्र मानन्धर – ९८५१२७९९२०, २१. उदयचूडामणि बज्राचार्य – ९८५१२७९९२१, २२. चिनीकाजी महर्जन – ९८५१२७९९२२, २३. मचाराजा महर्जन – ९८५१२७९९२३. २४. बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४, २५. नीलकाजी शाक्य – ९८५१२७९९२५, २६. ख्यामराज तिवारी – ९८५१२७९९२६, २७. चिनियाँमान बज्राचार्य – ९८५१२७९९२७, २८. भाइराम खड्गी – ९८५१२७९९२८, २९. कुश ढकाल – ९८५१२७९९२९, ३०.दलबहादुर कार्की – ९८५१२७९९३०, ३१. नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१ र ३२. नवराज पराजुली – ९८५१२७९९३२

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x