×

NMB BANK
NIC ASIA

प्रदेश ५ मा आइसोलेशन अस्पतालका रुपमा रुपान्तरण तीव्र

चैत ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश ५ सरकारका प्रवक्ता वैजनाथ चौधरीले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले उच्च सतर्कता अपनाएको बताएका छन्।

Sagarmatha Cement
Muktinath Bank

बाँकेको खजुरास्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पताललाई आईसोलेशनका रुपमा स्थापना प्रक्रियाका लागि आयोजित बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले कोभिड–१९ को सङ्क्रमण हुन नदिन प्रदेश सरकार सँगसँगै प्रदेशवासी सबै जिम्मेवार रुपमा अघि बढ्नुपर्ने बताएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश नं ५ सरकारले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, दाङको बेलझुण्डी आयुर्वेद अस्पताल, रुपन्देहीको भैरहवा अस्पताल र  लुम्बिनी प्रादेशिक अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा स्थापना गर्ने निर्णय गरेको र त्यसको कार्यान्वयन गर्न सरकार लागिपरेको उनको भनाइ थियो। 


Advertisment
Nabil box
Kumari

प्रदेश नं ५ सरकारले आइसोलेशन अस्पतालका रुपमा स्थापना गरेका अस्पताललाई  दुई करोडका दरले रकम दिने निर्णय गरिसकेको मन्त्री चौधरीले जानकारी दिए।  सुशील कोइराला अस्पताललाई आइसोलेशन अस्पताल बनाउने प्रक्रियाका लागि मन्त्री चौधरीको संयोजकत्वमा मंगलबार बसेको बैठकले आइसोलेशन अस्पतालको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने गरी विभिन्न निर्णय गरेको छ।

Vianet communication
Laxmi Bank

बैठकले खजुरास्थित क्यान्सर अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा व्यवस्था मिलाउने गरी भेरी अस्पतालका प्रमुख डा प्रकाशबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय उपसमितिसमेत गठन गरेको छ भने कोरोना भाइरस नियन्त्रणका लागि बाँके जिल्लामा रहेका सरकारी, निजी तथा मेडिकल कलेज, नेपाली सेना र प्रहरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका साथै थप आवश्यकका लागि करार सेवामा लिन छोटो प्रक्रिया अपनाई खटनपटन गर्न प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा आठ सदस्यीय उपसमितिसमेत गठन गरेको छ। 

चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र अन्य कर्मचारीको खाना, बसोबास, यातायातलगायत अन्य भइपरी आउने व्यवस्थापनका लागि खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको छ।

 क्यान्सर अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा स्थापना गरिएपछि अस्पतालमा जाँच सेवालगायत दैनिक लिनुपर्ने क्यान्सरसम्बन्धी बिरामीलाई मिलिटरी हस्पिटल नेपालगञ्जलाई अनुरोध गरी सेवा सञ्चालन गर्ने निर्णय गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष  कक्षपतिले जानकारी दिए।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x