गगन थापाले लेखे प्रधानमन्त्री ओलीलाई खुलापत्र - यो चालाले कोरोनाविरुद्धको लडाईं पार लाग्दैन !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवानेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेख्दै यही अवस्थामा कोरोना विरुद्धको लडाईंले पार नपाउने बताएका छन् ।

तत्काल केही नयाँ गर्नुपर्ने आफूले देखेको उनले पत्रमा उल्लेख गरेका छन् । ‘सरकारले तत्कालै गर्नुपर्ने मैले देखेका केही विषयमा ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु,’ उनले पत्रमा भनेका छन् ।


Advertisement

हेर्नुहोस् थापाले लेखेको खुलापत्र -

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्