×

NMB BANK
NIC ASIA

नगरकोटका होटलहरू पनि अब क्वारेन्टाइन

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नगरकोटमा रहेका होटलहरू क्वारेन्टाइनको रूपमा प्रयोग गरिने भएको छ ।  संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको संयोजकत्वको गठित क्वारेन्टाइन व्यवस्थापन कार्यदलले बुधवार नगरकोटका होटलहरू निरीक्षण गरेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

मन्त्रालयका सचिव, पर्यटन विभागका प्रमुख पर्यटन वोर्डका प्रमुख, होटल व्यवसायी, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारि सुरक्षा निकायका प्रमुखहरू, चागुनारायण नगरपालिकाका मेयरसहितको जनप्रतिनिधीहरूकाे सहभागिता रहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टोलीले ११ वटा होटलमा १ हजार जना राख्न सकिने गरी व्यवस्था मिलाएको छ । 


Advertisment
Nabil box
Kumari

अन्य स्वयसेवक सुरक्षा टिम मेडिकल टिम र विशेष विरामीहरूको लागि थप एक/एक वटा होटल व्यवस्था मिलाएको छ । आवश्यक परेको अवस्थामा नगरकोट क्षेत्रमा २ हजार जनालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सक्ने अवस्था रहेको छ !

Vianet communication
Laxmi Bank

त्यस्तै भक्तपुर स्थित काठमाडौं मेडिकल कलेज दुवाकोटमा क्वारेन्टाइनको लागि ४ सय ५० र आइसोलेसनको लागि ५ वार्ड तयारी अवस्थामा राखिएको छ ।

यस्तै पशुपती क्षेत्रमा रहेको नवनिर्मित धर्मशालामा ७० जनाको लागी क्वारेन्टाइन गर्न सक्ने क्षमताको धर्मशाला तयारी अवस्थामा राखिएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x