गाउँमा यसरी हुँदैछ ‘लकडाउन’को कार्यान्वयन

कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको जोखिमबाट जोगिन सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–८ स्थित बेलहामा नेपाल सरकारले ‘लकडाउन’ गरेपछि एक गाउँबाट अर्को गाउँ प्रवेशमा स्थानीय युवाले रोक लगाइएको छ  । कोरोना भाइरस आफ्नो गाउँभरी नफैलियोस भन्ने उनीहरु एक गाउँबाट अर्को गाउँ आउन जान रोक लगाइएको हो । तस्वीर : अरुणकुमार यादव/रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्