×

NMB BANK
NIC ASIA

कोरोनाको त्रास फैलाउँदै साइबर अपराधीहरू सक्रिय, हुनुस् सचेत

चैत १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

साइबर अपराधीहरूले कोरोनाभाइरसको डरमार्फत संसारभरिका मानिसलाई शिकार बनाउन थालेका छन् ।

Muktinath Bank

उनीहरूले कहिले विश्व स्वास्थ्य संगठनको अधिकारी हौं भन्दै ठग्छन् भने कहिले कोभिड–१९ को नाममा फर्जी वेबसाइट बनाएर मानिसलाई फसाउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले उनीहरूले एउटा नयाँ तरिका अपनाउन थालेका छन् । 


Advertisment
Nabil box
Kumari

बेलायती सुरक्षा सफ्टवेयर तथा हार्डवेयर कम्पनी सोफोसको एक प्रतिवेदन अनुसार, साइबर अपराधीहरूले धम्कीपूर्ण इमेल पठाएर पैसा नदिएमा प्रयोगकर्ताको परिवारको कुनै सदस्यलाई कोरोना सारिदिने भन्न थालेका छन् । 

Vianet communication
Laxmi Bank

संसारमा पहिलेपहिले प्रयोगकर्ताको आपत्तिजनक तस्वीर आफूसँग रहेको अनि पैसा नदिएमा उक्त तस्वीर सार्वजनिक गरिदिने भन्दै धम्की दिने गरिन्थ्यो । 

तर अहिले ठगहरूले कोरोनाभाइरसको डरलाई धम्कीको माध्यम बनाउन थालेका छन् । उनीहरू इमेल पठाएर चार हजार डलर बिटकोइनका रूपमा मागिरहेका छन् । पैसा नदिएमा प्रयोगकर्ताको रहस्य खोलिदिने र परिवारका सदस्यलाई कोरोना सारिदिने धम्की उनीहरू दिइरहेका छन् । 

इमेलमा प्रयोगकर्ताको पुरानो पासवर्ड पनि बताइन्छ । आफूलाई प्रयोगकर्ताको सबै पासवर्ड थाहा भएको र प्रयोगकर्तामाथि लामो समयदेखि निगरानी गरिरहेको पनि उनीहरू बताउँछन् । 

तपाईंलाई पनि यस्तो इमेल आएछ भने नडराउनुस् । विगत केही वर्षमा भएका डेटा लीकमा तपाईंको पासवर्ड पनि लीक भएको हुन सक्छ । ठगहरूलाई पैसा पठाउँदै नपठाउनुस् । उनीहरूसँग तपाईंको कुनै डेटा छैन । तपाईंले तिनीहरूलाई पैसा दिनुभयो भने झनै बढी धम्की दिने मौका पाउँछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x