खाद्यवस्तु होमडेलिभरी गर्न प्रहरीको सहयोग लिइने, यी हुन् महानगरका ५ निर्णय

काठमाडौँ महानगरपालिको महानगरमा रहेका बासिन्दालाई लकडाउनको समयमा अतिआवश्यक खाद्यवस्तु होमडेलीभरी गर्ने व्यवस्था मिलाउने भएको छ। 

महानगरले खाद्यवस्तु होमडेलिभरी गर्न प्रहरीको सहयोग लिएर सहजीकरण गर्ने निर्णय बिहीबार गरेको हो।  महानगरले ५ बुँदे निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएको छ। 


Advertisement

महानगरले काेराेना राेकथामका लागि १० कराेडकाे काेष खडा गरिसकेकाे छ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्