कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चैत १६, २०७६
संसारभरि कोरोनाभाइरस फैलिएपछि चीन तथा चिनियाँहरूप्रतिको घृणास्पद अभिव्यक्ति ट्विटरमा ९०० प्रतिशतले बढेको एक नयाँ प्रतिवेदनले खुलासा गरेको छ ।
एल१ग्ट नामक कम्पनीले अन्लाइनमा अभिव्यक्त हुने घृणाको मापन गर्ने गर्छ र उसले भाइरस फैलिएपछि चीनप्रतिको घृणा ट्विटरमा बढेको पाएको छ ।
अमेरिकाका विभिन्न अधिकारवादी समूह, अभियन्ता र राजनीतिकर्मीहरूले चिनियाँ मूलका मानिसप्रति घृणास्पद व्यवहारमा वृद्धि भएको बताइरहँदा यो खुलासा भएको हो ।
एल१ग्टले लाखौं वेबसाइट, सामाजिक सञ्जाल, किशोरले च्याट गर्ने फोरम र गेमिङ साइटलाई डिसेम्बर २०१९ देखि अहिलेसम्म विश्लेषण गरेर घृणास्पद अभिव्यक्ति, साइबर बुलिइङ र अन्लाइनमा विषाक्तता पत्ता लगाएको हो । उसले अडियो, भिडियो तथा टेक्स्टहरूको विश्लेषण गरेको हो ।
डिसेम्बर २०१९ मा चीनको वुहानमा कोरोनाभाइरस संक्रमण शुरू भएर संसारका सबै कुनामा पुगेको छ ।
विगत एक महिनादेखि धेरै देशले लकडाउन लगाएपछि लाखौं मानिस घरैमा बस्न बाध्य भएका छन् ।
घरैमा बसेर इन्टरनेट चलाउँदै मानिसहरूले चीनविरुद्ध विषवमन गरिरहेको अध्ययनमा उल्लेख गरिएको छ ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...