×

NMB BANK
NIC ASIA

लकडाउनमा माटो ब्राण्डको अर्गानिक तरकारी, उपत्यकाका यी स्थानमा पाइन्छ

चैत १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

व्यावसायिक घराना गोल्यान समूहअन्तर्गतको ‘माटो ब्राण्ड’ ले काठमाडौँ उपत्यकामा अर्गानिक तरकारी र फलफूल उपलव्ध गराउने थालेको छ।

Muktinath Bank

मुलुक लकडाउनको अवस्थामा रहेका बेला सहजताका लागि आइतबारदेखि भ्यानबाट तरकारी र फलफूल बिक्रीको प्रबन्ध मिलाइएको माटो ब्रान्डले जनाएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

‘आत्मनिर्भरताको उपाय खोजौँ, नेपाली माटोको उत्पादन रोजौँ’ भन्ने नारासहित बजारमा आएको उक्त ब्राण्डको भ्यानले काठमाडौं, ललितपुर र भक्तपुरमा तरकारी पु-याइरहेको हो।

Vianet communication
Laxmi Bank

यो ब्रान्डले तरकारी र फलफूल पु¥याउने स्थानको समयतालिका पनि सार्वजनिक गरेको छ। माटो ब्राण्डले झम्सीखेलको आर्मी ब्यारेक, बालकुमारीको वेस्टार रेजीडेन्सी, बत्तिसपुतली, ज्ञानेश्रचोक, नक्सालस्थित  भाटभटेनी मन्दिर चुनदेवीको मुख्य चौक, बालुवाटार र सोल्टीमोडमा भ्यान राखेर ताजा तरकारी र फलफूल बिक्री थालेको हो।

उक्त क्षेत्रमा खरिद गर्न चाहानेले ९८०१०६१८६१, ९८०१०६८०९४ र ९८०१००६९१६ मा सम्पर्क गर्न गोल्यान समूहले जनाएकाे छ।

माटाे ब्रान्डकाे उत्पादन पाइने समयतालिका

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x