×

NMB BANK
NIC ASIA

श्रमजीवीहरूलाई खाद्य सामग्री देऊ : सर्वोच्च

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतले विपन्न, मजदुर तथा श्रमजीवीहरूलाई खाद्य सामग्री उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ ।

Muktinath Bank

कोरोना  भाइरसको  जोखिम  न्यूनीकरणका  लागि  सरकारले  गरेको  लकडाउनको  अवधि  लम्बिँदै  जाँदा  मजदुरी गरी जीवनयापन गर्नेको दैनिकी कष्टकर  भइरहेको  भन्दै  अदालतले  खाद्यान्न  उपलब्ध  गराउन  सरकारलाई  आदेश  दिएको  हो  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सङ्घ,  प्रदेश  र  स्थानीय तहबीच समन्वय गरी खाद्यान्न र  राहतको  कार्यक्रम  अघि  बढाउन  न्यायाधीश  विश्वम्भरप्रसाद  श्रेष्ठको  एकल  इजलासले  आदेश  जारी  गरेको  हो ।


Advertisment
Nabil box
Kumari

अधिवक्ता विष्णु लुइँटेलद्वारा दायर रिटमा सुनुवाइ गर्दै इजलासले तीनै तहका सरकारको समन्वयमा आवश्यक प्रबन्ध मिलाउन आदेश दिएको हो ।

Vianet communication
Laxmi Bank

रिट  निवेदकको  माग  अनुसार  अन्तरिम  आदेश  जारी  गर्नुपर्ने  वा  नपर्ने  विषयमा  छलफलका  लागि  भने  अदालतले यही चैत २३ गते दुवै पक्षलाई बोलाएको छ ।

सरकारले आइतबार मात्र दैनिक  ज्यालादारी  र  मजदुरका  लागि  आर्थिक प्याकेज घोषणा गरेको थियो । मन्त्रिपरिषद्ले  बन्दाबन्दीको  अवधिमा  दैनिक  ज्यालादारी  र  मजदुरलाई  खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोभन्दा अघि स्थानीय तहको सम्बन्धित वडाले लगत सङ्कलन गर्ने निर्णय भएको हो । गोरखापत्र दैनिकमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x