कोरोना नियन्त्रण कोषलाई साना किसानको १० लाख सहयोग

साना किसान लघुवित्त संस्था लिमिटेडले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख रुपैयाँ सहयोग गरेको छ।

कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा उक्त संस्थाले १० लाख सहयोग गरेको हो ।


Advertisement

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोगको सङ्क्रमणलाई फैलन नदिन तथा रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ मा उपचार कोष स्थापना गर्दै रकम जम्मा गर्न अपिल गरेको छ ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्