×

NMB BANK
NIC ASIA

‘कोरोनाविरूद्ध लड्ने नाममा प्रजातान्तिक मूल्यमान्यता कुल्चिनु हुँदैन’

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस नियन्त्रणका लागि कतिपय मुलुकमा अपनायको जस्तो उपाय अवलम्बन गर्दा नागरिकका प्रजातान्त्रिक तथा मानव अधिकारको हनन हुने भन्दै त्यस्तो विधि नअपनाउन यूरोपेली संघका उच्च अधिकारीले इयू सदस्य राष्ट्रहरूलाई मङ्गलबार आग्रह गरेको छ।

Muktinath Bank

राष्ट्रियरूपमा लकाउन गर्दा नागरिकका अधिकार कुण्ठित हुने उनको धारणा रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 यूरोपेली आयोगका अध्यक्ष उर्सला भोन डे लेयनले यूरोपमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३० हजारभन्दा बढी भएपछि आपतकालीन उपायको अवलम्बन गर्नुपर्ने आवश्यकताबारे बोल्दै उक्त राय व्यक्त गरे।


Advertisment
Nabil box
Kumari

‘सार्वजनिक स्वास्थ्य सङ्कटका समयमा पनि कानून, मानव अधिकार र प्रेस स्वतन्त्रतालाई सम्मान गर्न र नागरिकका आधारभूत अधिकार हनन नहुन सदस्य राष्ट्रहरू सचत रहनेछन्,’ उनले भनेका छन्। 

Vianet communication
Laxmi Bank

अधिकार दिएको छ भने फ्रान्सको संसदले पनि प्रधानमन्त्रीलाई थप शक्तिशाली बनाउने कानुन पारित गरेको छ । उनले भने, ‘अतिआवश्यक कुरा के छ भने आपतकालीन उपाय हाम्रा आधारभूत सिद्धान्त र मान विपरित जान सक्दैनन् । कुनै पनि आपतकालीन कडाई के आवश्यक छ र कति अनुपातमा हुनुपर्छ भन्ने सिद्धान्तबाट नियन्त्रित रहनुपर्छ ।’

विश्वभर आठलाख एक हजार व्यक्तिमा कोरोना सङ्क्रमण भएको र मृत्यु हुनेको सङ्ख्या ३० हजारभन्दा बढी भएपछि यूरोपेली मुलुकले प्रकोप नियन्त्रणका लागि विशेष कडाई गर्दै गएपछि यो धारणा आएको हो। सङ्क्रमितमध्ये एक लाख ७२ हजार मानिस निको भएर घर फर्केको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ।

प्रकोपको व्यवस्थापनका लागि भन्दै हङ्गेरीको संसदले त्यहाँका प्रधानमन्त्री भिक्टर ओर्वानको सरकारलाई अतिरिक्त अधिकार दिने कानूनलाई पास गरेपछि उनको भनाइ आएको हो ।

बेल्जयमका प्रधानमन्त्री सोफी विलमसलाई पनि त्यहाँको संसदले हालै आगामी छ महिना सङ्कटको सामना गर्दा अतिरिक्त आदेश दिने अधिकार दिएको छ भने फ्रान्सको संसदले पनि प्रधानमन्त्रीलाई थप शक्तिशाली बनाउने कानुन पारित गरेको छ। रासस/एपी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x