×

NMB BANK
NIC ASIA

नेपाल–भारत सहमति : जो जहाँ छन् त्यहीँ व्यवस्थापन

चैत १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 नेपाल र भारतबीच सीमा नाका बन्दसँगै देशभित्र यति बेला लकडाउनको अवस्था छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन भारतले पनि २१ दिने लकडाउन घोषणा गरेको छ । घोषणाकै क्रममा भारतका विभिन्न क्षेत्रबाट नेपाल फर्कंदै गरेका केही नेपाली नागरिक अझै पनि सीमापारि अलपत्र छन् भने कतिपय भारतीय नागरिक पनि भारत जान सिमानामा बसेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार जो जहाँ छन्, त्यहीँको सरकारले व्यवस्थापन गर्नुपर्ने हुन्छ । “त्यहीअनुसार नै सीमापार रहेकालाई भारत सरकारले हेर्ने र वारि रहेका भारतीयसमेतलाई नेपाल सरकारले व्यवस्थापन गर्ने उच्चस्तरीय सहमति भएको छ”, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भने। उनका अनुसार माथिल्लो तहमा र स्थानीय तहमा कुराकानी भएको छ । यसअनुसार सीमापार रहेका नेपालीलाई भारत सरकारले व्यवस्था गर्ने र नेपालमा रहेका भारतीयलाई नेपाल सरकारले हेर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरभित्रै रहने र बाहिर ननिस्कने सरकारको कडा निर्देशनअनुसार दुवै देशका नागरिक घरभित्रै छन् । जथाभावी सीमा खुला गर्दा र नागरिक आवतजावतलाई बढावा दिँदा कोरोना सङ्क्रमणको जोखिम उच्च रहने भएकाले सीमा नखोल्ने र जहाँ छन् त्यहीँ व्यवस्थापन गर्ने रणनीति अपनाइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए। नेपालभित्र रहेकालाई शुक्रबारदेखि नै क्वारेन्टाइनमा राखिएको छ । पारि रहेकाको हकमा भारत सरकारले नै व्यवस्थापन गर्ने भनिए पनि हालसम्म नेपालकै तर्फबाट खानपानमा सहयोग भइरहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x