×

NMB BANK
NIC ASIA

अस्ट्रेलियाले सडकमा सुत्ने घरबारविहीनलाई पाँचतारे होटलमा राख्ने

चैत १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संसारभरि कोरोनाभाइरसबाट बच्नका लागि विभिन्न देशले अनेक किसिमका प्रयास गरिरहेका छन् । 

Muktinath Bank

अस्ट्रेलियाले चाहिँ यस क्रममा सडकमा सुत्ने घरबारविहीनहरूलाई कोरोनाभाइरसबाट बचाउनका लागि पाँचतारे होटलमा राख्ने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्ट्रेलियाको पर्थमा यो योजना ल्याइएको हो । सडकमा सुत्नेहरूलाई दिनको ३२ हजार रुपैयाँ तिर्नुपर्ने होटलमा राख्न खोजिएको हो । 


Advertisment
Nabil box
Kumari

होटल्स विथ हार्ट परियोजना अन्तर्गत एक महिनाका लागि सडक मानवहरूलाई होटलमा राखिनेछ । शुरूमा २० जना घरबारविहीनहरूलाई प्यान प्यासिफिक होटलमा राख्ने व्यवस्था गरिनेछ । 

Vianet communication
Laxmi Bank

आफूलाई आइसोलेट गर्न असमर्थ घरबारविहीनलाई सरकारले छान्नेछ । पछि चाहिँ घरेलु हिंसाको शिकार भएका महिला र मानसिक स्वास्थ्यमा समस्या देखिएका व्यक्तिलाई पनि यो सुविधा उपलब्ध गराउन सकिनेछ । 

प्रोजेक्ट सफल भएमा होटलका १२० कोठा उपयोग गरिनेछन् । 

प्रोजेक्टको कुरा उठेपछि घरबारविहीन मानिसलाई कोरोनाबाट बचाउन अघिल्लो साता एउटा टास्क फोर्स गठन गरियो । यस प्रयासले स्वास्थ्य सेवामा पर्ने दबाब घटाउन सकिने कम्युनिटी सर्भिस मिनिस्टर सिमोन म्यागर्कले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x