×

NMB BANK
NIC ASIA

लकडाउनका बेलामा प्रहरी कार्यालयमा गएर बिहे गर्‍यो यस जोडीले

चैत १९, २०७६

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

भारतको उडिसामा एक जोडीले मंगलवार एक प्रहरी कार्यालयमा गएर बिहे गरेको छ । देशमा २१ दिनसम्म लगाइएको लकडाउन (बन्दाबन्दी) का कारण आवागमन ठप्प भएपछि यस्तो घटना भएको हो । 

Sagarmatha Cement
Muktinath Bank

नाडिपाडाकी पवित्र साहू र अम्बपालीकी लक्ष्मी मेहरले स्थानीय म्यारिज रजिस्ट्रारको कार्यालयमा बिहे गर्ने योजना बनाएका थिए । साहू गाडी मेकानिक हुन् र उनी एक वर्षदेखि मेहरसँग प्रेममा थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार यस जोडीले बारगढ प्रहरी कार्यालयलाई विवाहस्थल बनाएर बिहे गर्‍यो किनकि म्यारिज रजिस्ट्रारको कार्यालय मार्च २५ देखि बन्द छ । 


Advertisment
Nabil box
Kumari

उनीहरू प्रहरी कार्यालय गए र बिहे गर्न चाहेको भनी प्रहरी निरीक्षक सदानन्द पुजारीलाई बताए । ‘मैले जोडीलाई प्रहरी कार्यालयमा बिहे गर्ने अनुमति दिएँ किनकि देशभरि अहिले लकडाउनको स्थिति छ । उनीहरूले अब पतिपत्नी भई बस्ने भनी हामीलाई लेखेर दिएका छन् ।’

Vianet communication
Laxmi Bank

जोडीलाई ह्यान्ड स्यानिटाइजर र मास्क दिइएको थियो । साहूले मेहरको गलामा मंगलसूत्र लगाए ।

जोडी र प्रहरी अधिकारीहरूले बिस्कुट खाएर भोज गरे किनकि मिठाइ उपलब्ध थिएनन् । पछि चाहिँ उक्त जोडी देवी मन्दिर गएर आशीर्वाद लियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x