×

NMB BANK
NIC ASIA

सनी लियोनी लेस्बियन ?

चैत २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सनी लियोनीका कुरा पत्याउने हो भने पहिलो भेटमा उनका पति डेनियल वेबरले उनलाई लेस्बियन सम्झेका थिए रे। उनले यो खुलासा एक अन्तर्वार्ताको क्रममा खुलाएकी हुन्। उनीहरूको पहिलो भेट कहाँ, कसरी भयो भन्ने प्रश्नमा सनीले उक्त खुलासा गरेकी हुन्।

Muktinath Bank

सनीले भनिन्, 'हाम्रो पहिलो भेट लसभेगासमा भएको थियो। त्यो दिन म पाली शोरका साथ डेटमा जाँदै थिएँ। तर फिल्ममा कमेडियनको रोल गर्ने शोरले त्यो दिन धोका दियो।' डेनियलले सनीको हो मा हो थप्दै भने,


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'भगवान्ले मलाई सोही दिन सनीसँग भेट गराइदिए। अनि आजसम्म सँगै छौं।'


Advertisment
Nabil box
Kumari

सनीले अगाडि भनिन् 'पहिलो भेटमा डेनियललाई लाग्यो कि म लेस्बियन हुँ। किनकि म महिला साथीसँगसँगै थिएँ। पुरुष पोसाक लगाएकी उनी खासमा लेस्बियन थिइनन्। त्यसैले, डेनियललाई भ्रम भएको थियो। डेनियलले भने 'त्यो दिन म कन्फ्युज भएँ। किनकि सनी र उसका साथी दुवै हात समाएर हिँडिरहेका थिए।'

Vianet communication
Laxmi Bank

सनीले भनिन् 'डेनियल हरेक सुखदुःखमा मेरा साथ छन्। म त्यस्तो बेला उनीसँग भेटिएको थिएँ, जब मेरी आमाको निधन भएको थियो। म डिप्रेसनमा थिएँ। तीन वर्षसम्म डेनियलले हौसला बढाए। त्यसपछि हामीले बिहे गर्‍यौं।'

स्मरण रहोस्, सनीजस्तै उनका पति डेनियल वेबर पनि पोर्न फिल्मको स्टार रहिसकेका छन्। यी दम्पती विगत १२ वर्षदेखि सँगै छन्। महाराष्ट्रकी निशा यिनीहरूको धर्मपुत्री हुन्। सेरोगेसी माध्यमबाट यिनले जुम्ल्याहा छोरा पनि पाएकी छन्।  अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x