कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चीनका प्रमुख स्वास्थ्य सल्लाहकार डा झोङ नानाशानले अप्रिल महिनाको अन्त्यसम्ममा कोरोनाभाइरस महाव्याधिको टर्निङ पोइन्ट आउने दाबी गरेका छन् ।
यी ८३ वर्षीय संक्रामक रोग विशेषज्ञले चीनमा शक्तिशाली निगरानी प्रणाली भएका कारण संक्रमणको दोस्रो लहर नदेखिने पनि भविष्यवाणी गरेका छन् ।
डा झोङले शेनजेन टेलिभिजनमा बुधवार अन्तर्वार्ता दिने क्रममा यो कुरा बताएका हुन् ।
उनले भने, ‘कोरोनाभाइरस उच्च संक्रामक छ र यसको मृत्युदर पनि उच्च छ । यसलाई रोक्न दुईवटा विधि छन् । पहिलो, संक्रमण दरलाई न्यून स्तरमा पुर्याउने र फैलिनबाट रोक्ने । दोस्रो, संक्रमण रोक्ने र रोगीहरूको संख्या घटाउनका लागि उपचार गर्ने । विभिन्न मुलुकले कडा उपाय अपनाइरहेकाले अप्रिलको अन्त्यसम्म पुष्टि भएका नयाँ केसहरूमा कमी आउने मेरो अनुमान छ ।’
डा झोङले देशमा नयाँ संक्रमणको खतरा रहेको भन्ने दाबीलाई खारेज गरे । लक्षण नदेखिएका मौन वाहकहरूले संक्रमण सार्ने भनी चेतावनी दिइएकोमा उनले त्यसलाई खारेज गरेका हुन् ।
लक्षण नदेखिएका केसमा उच्च संक्रमण दर हुने कुनै प्रमाण फेला नपरेको उनले बताए ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...