×

NMB BANK
NIC ASIA

कोरोना सारेको आरोप लगाउँदै नर्सले डाक्टरको हत्या गरे

चैत २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इटलीको मेस्सिनामा एकजना पुरुष नर्सले आफ्नी डाक्टर प्रेमिकाको घाँटी थिचेर हत्या गरेका छन् । प्रेमिकाले आफूलाई कोरोनाभाइरस सारेकाले हत्या गरेको भनी उनले प्रहरीसमक्ष बयान दिएका छन् । 

Muktinath Bank

चिकित्सक लोरेना क्वारान्तालाई उनका प्रेमी एन्टोनियो दे पेसले हत्या गरेका हुन् । हत्या गरेपछि दे पेस आफैंले प्रहरीलाई खबर गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोरेना मेस्सिना विश्वविद्यालयमा चिकित्साशास्त्र पढिरहेकी थिइन् र त्यहीँ नै इन्टर्न पनि थिइन् । प्रेमी दे पेस पनि त्यहीँ कार्यरत थिए । उनलाई मृत्युपश्चात् मेडिकल डिग्री दिइने विश्वविद्यालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

घटना मंगलवार भएको हो । दे पेसले एकाबिहानै प्रहरीलाई फोन गरेर प्रेमिकालाई मारेको खबर दिए । 

Vianet communication
Laxmi Bank

दे पेस आफैंले आफ्नो नाडी काटेका थिए । प्रहरीले उनलाई अपार्टमेन्टको कोठामा फेला पारेपछि तत्कालै स्वास्थ्यकर्मीहरूलाई बोलाएको थियो । 

उनलाई लोरेनाकै सहकर्मीहरूले अस्पतालमा उपचार गरेका थिए । 

तर लोरेनालाई भने जोगाउन सकिएन र अब दे पेसविरद्ध हत्याको आरोप लगाएर मुद्दा चलाइनेछ । 

अधिकारीहरूले दे पेसको बयानमा शंका गरेका छन् । लोेरेना र दे पेस दुवैको परीक्षण गर्दा कोरोना संक्रमण भेटिएको छैन । 

हत्याको खबर सार्वजनिक भएपछि दे पेसविरुद्ध सामाजिक सञ्जालमा भयंकर आक्रोश छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x