×

NMB BANK
NIC ASIA

किम जोङ उनले त्यस्तो के गरे, जसका कारण उत्तर कोरियामा हालसम्म कोरोना संक्रमित भेटिएको छैन

चैत २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उत्तर कोरियाले आफ्नो देशमा एकजना पनि कोभिड १९ बाट संक्रमित नरहेको दाबी गरेको छ । तर दाबीमाथि अन्तर्राष्ट्रिय समुदायले भने सन्देह प्रकट गर्ने गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

वरिपरीका सबै देशहरूसँगको सीमा बन्द गरेकाले संक्रमण नदेखिएको दाबी उत्तर कोरियाले गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर बीबीसीका अनुसार दक्षिण कोरियामा रहेका अमेरिकी सेनाका वरिष्ठ कमाण्डरले उत्तर कोरियाको यो दाबीलाई असम्भव बताएका छन् ।   


Advertisment
Nabil box
Kumari

हुन त उत्तर कोरियाका एक विशेषज्ञले बीबीसीसँग भनेका छन् कि त्यहाँ संक्रमण रहेको कुरालाई इन्कार गर्न सकिँदैन तर ठूलो स्तरमा फैलिने सम्भावना भने एकदम कम छ ।

Vianet communication
Laxmi Bank

जोन्स हप्किन्स विश्वविद्यालयको आंकडाअनुसार अहिले संसारभर दश लाख भन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने ५३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

उत्तर कोरियाका सेन्ट्रल एन्टी एपिडेमिक मुख्यालयका निर्देशक पाक म्योग सूले शुक्रवार समाचार एजेन्सी एएफपीसँग भने, ‘उत्तर कोरियामा अहिलेसम्म एउटा पनि व्यक्तिमा संक्रमण भेटिएको छैन ।’

बीबीसीले एएफपीलाई उदृत गर्दै लेख्छ, ‘उनले भनेका छन् कि - हामीले संक्रमण रोक्नका लागि पहिल्यैदेखि नै सक्रिय र वैज्ञानिक कदम उठाएका छौं । विदेशबाट आउनेहरूलाई हामीले खोजतलाश गरेर क्वारेन्टाइनमा राखेका छौं । हाम्रा सबै स्वास्थ्य सामग्रीहरूलाई निर्मलीकरण गरेका छौं भने जल, स्थल र हवाईमार्ग पूरै बन्द गरेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x