×

NMB BANK
NIC ASIA

मान्छेबाट बिरालोमा पनि सर्न सक्छ कोभिड १९, यस्तो छ अनुसन्धानको निष्कर्ष

चैत २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड १९ भाइरसका बारेमा गरिएको एउटा रिसर्चले बिरालोबाट पनि यो भाइरस सर्न सक्ने अनौठो तथ्य पत्ता लगाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

चीनको हर्बिन भेटेनरी अनुसन्धान संस्थाले बिरालोबाट पनि कोरोनाभाइरस सर्न सक्ने निष्कर्ष निकालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुसन्धानले एउटा बिरालोले अर्को बिरालोमा पनि कोरोना भाइरस सार्न सक्ने देखिएको डेली मेलको अनलाइन संस्करणले समाचार प्रकाशित गरेको छ ।


Advertisment
Nabil box
Kumari

अनुसन्धानकर्ताहरूले केही बिरालामाथि यो परीक्षण गरेका थिए ।

Vianet communication
Laxmi Bank

केही दिनअघि बेल्जियममा एक महिलामार्फत एउटा बिरालोमा यो भाइरस संक्रमण भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका थिए ।

उक्त महिला बिरामी भएको १ हप्तापछि उनले पालेको बिरालोमा पनि कोरोना भाइरस देखिएको दाबी गरिएको थियो ।

बेल्जियमका एक कोरोनाविज्ञ स्टेभन गुचले कोरोना भाइरसको प्रकृतिबारे नयाँ नयाँ तथ्यहरू फेला परेको बताए ।

‘चीनको वुहानबाट फैलिएको भाइरसका बारेमा नयाँ तथ्यहरू हासिल भएका छन्,’ उनले भने ।

चीनमा गरिएको उक्त अनुसन्धानको समीक्षा हुन भने बाँकी छ । तर वैज्ञानिकहरूले जनावरमा पनि कोभिड १९ को संक्रमण हुन सक्ने तथ्य विश्वसनीय मान्ने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x