×

NMB BANK
NIC ASIA

रिपोर्ट ‘नेगेटिभ’ तर कोरोनाको डर र राहतको मागले उठेन बाबुरामको शव

चैत २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उपचारको क्रममा बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका रुपन्देहीको सैनामैनाका बाबुराम थापाको शव सातौं दिनसम्म पनि उठ्न सकेको छैन ।

Muktinath Bank

कोरोनाको रिपोर्ट नेगेटिभ आएपनि कोरोना हुनसक्ने र सर्नसक्ने आशंकामा उनका आफन्त शव उठाउन समेत आएका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत १६ गते मृत्यु भएका थापाको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा छ । लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले आफन्तले शव लिन नआएको बताए ।


Advertisment
Nabil box
Kumari

थापाकी पत्नी रीताले अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै राहत उपलब्ध गराउनुपर्ने माग गरेकी छन् । रीताले भनिन्, ‘अस्पतालले आएर शव लैजान भनिरहेका छन् तर अस्पतालको गम्भीर लापरवाहीले सामान्य बिरामीको मृत्यु भयो । राहत उपलब्ध गराउने प्रतिवद्धता नगराएसम्म हामी शव बुझ्दैनौं ।’ 

Vianet communication
Laxmi Bank

स्थानीय संघसंस्था र विभिन्न राजनीतिक दलले पीडित परिवारलाई राहत दिन आग्रह गरेका छन् तर अस्पतालले उपचारमा कुनै कमी नभएको भन्दै राहत दिन नसकिने बताएको छ ।

५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले भने, ‘अस्पतालमा पर्याप्त उपकरण नभएको हो तर उपचारमा नेक्लिजेन्सी भएको होइन ।’

चैत ६ गते यूएईबाट आएका थापा आउँदा नै ज्वरो आएको थियो । उनले घरमा आएपछि नजिकैको मेडिकलमा गएर चेकजाँच गरी औषधि खाए । उनलाई टाइफाइटको समस्या देखिएको थियो ।

घरपरिवार र छिमेकीले कोरोनाका लक्षण देखिएपछि उनी आफैं अटोरिक्सा रिजर्ब गरी लकडाउनको समयमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएका थिए । 

चैत १३ गते अस्पताल भर्ना भएका उनीको स्वाब ४ दिनसम्म पनि अस्पतालले चेकजाँचका लागि नपठाएर लापरवाही गरेको रीताको भनाइ छ । उनका २ छोरा छन । बाबुराम विदेशबाट आएपछि क्वारेन्टाइनमा बसेनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x