×

NMB BANK
NIC ASIA

लकडाउनमा थप कडाइ: कञ्चनपुर, कैलाली र बागलुङमा र्‍यापिड टेष्ट गर्ने मन्त्रिपरिषदको निर्णय

चैत २२, २०७६

NTC
Sarbottam
File Photo
Premier Steels
Marvel

मुलुकमा कोरोना भाइरसका संक्रमितको संख्या ९ पुगेसँगै तीन जिल्लामा र्‍यापिड टेष्ट गर्ने निर्णय सरकारले गरेको छ। 

Sagarmatha Cement
Muktinath Bank

मन्त्रिपरिषदको शनिबार बसेको बैठकले कञ्चनपुर, कैलाली र बागलुङ  जिल्लामा र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको हो। सम्भाव्य संक्रमितको पीसीआरबाट रिकन्फर्म गरिनेछ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती जिल्लामा कोरोना संक्रमित  देखिएसँगै सरकारले ती जिल्लामा ठूलाे मात्रामा छरितो विधिबाट टेस्ट गर्न थालेको हो। 


Advertisment
Nabil box
Kumari

 सरकारका प्रवक्ता डा युवराज खतिवडाका अनुसार लकडाउनमा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला  र एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा हुने आवागमन नियन्त्रण गर्ने निर्णय गरिएको छ। ‘अस्वाभाविक रूपमा आवागमन हुन नदिने निर्णय भएको छ,’ उनले भने। त्यसको कार्यान्वयन गर्न प्रदेश र स्थानीय सरकारलाई निर्देशन दिइएको छ ।

Vianet communication
Laxmi Bank

मुलुकमा चैत ११ गतेदेखि लागू भएको लकडाउन २५ गते सकिँदैछ। तर, शनिबारको मन्त्रिपरिषद्को बैठकले लकडाउनबारे कुनै निर्णय गरेन।   

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x