कात्तिक १६, २०८०
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
हामी सबैको चाहना सफल बन्ने, धनी बन्ने र खुशी हुने नै हुन्छ । हामीले गर्ने हरेक क्रियाकलापहरू यसैको प्रतिस्वरूप हुन् ।
सफल, धनी तथ खुशी हुनका लागि हामीले हाम्रो दैनिकिमा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ । यहाँ हामीले सफलताका साथसाथै धनी तथा खुशी बन्ने केही उपायहरूबारे चर्चा गरेका छौं :
पैसा कमाउनमात्रै केन्द्रित नहुनुहोस्
कुनै पनि काममा सफलता पाउनका लागि लगाव जरुरी हुन्छ । तपाईंको सफलतामा तपाईंले त्यो काम गर्दा दिने समय, मेहनतआदी निर्भर हुन्छन् । तपाईंले धनी बन्ने सपना देख्दै गर्दा केवल पैसाको पछि मात्रै दगुर्नुभयो भने तपाईंलाई ठेस लाग्न सक्छ । त्यसकारण पहिला आफ्नो दृष्टिकोण बदल्नुहोस् । पैसालाई प्राथमिक लक्ष्यका रूपमा कहिल्यै नलिनुहोस् । पैसा भनेको त काम गरेपछि प्राप्त हुने एक वस्तुमात्रै हो ।
सहयोगी बन्नुहोस्
सफल हुने विभिन्न सुत्रहरूमध्ये सहयोग पनि एक सुत्र हो, जसले तपाईंलाई खुशी दिलाउँछ । आर्थिक तथा अन्य तरिकाले अरूलाई सहयोग गर्न सकिन्छ । तपाईंले सहयोग गरेको व्यक्तिले नै तपाईंलाई लक्ष्य प्राप्तिका लागि सहयोग गर्न सक्छन् । विश्वास गर्नुहोस्, तपाईंको सफलता नजिकको मानिसको सफलतामा आधारित हुन्छ ।
पैसा बारे सोच्न बन्द गर्नुस्, सेवा बारे सोच्नुस्
तपाईंको नजिक केही ग्राहक छन् भने तपाईं पैसा कमाउनमा बढी जोड दिन थाल्नुहुन्छ । तपाईंको बानी नै हर काममा पैसाको हिसाब गर्ने हुन जान्छ । तर तपाईंले एक हजार मानिसलाई मात्रै पनि सहयोग गर्नुभयो भने तपाईंलाई अन्य लाभ पनि प्राप्त हुन्छ ।
समय तालिका अनुसार चल्नुहोस्
आफ्नो काममा केन्द्रित हुनका लागि तपाईंलाई समयको आवश्यकता हुन्छ । त्यसकारण तपाईंले समयतालिका बनाउनुहोस् र सोही अनुसार चल्ने बानी बसाल्नुहोस् । यसले तपाईंलाई लक्ष्य प्राप्तिका लागि थप सहज बनाउँछ ।
कामको आफैं मूल्यांकन गर्नुहोस्
आफूले गरिरहेका कामले सफलता दिलाउँछ ? यसबारे तपाईंले आत्मसमीक्षा गर्नु अत्यन्तै आवश्यक हुन्छ । हरेक दिनको कामको समीक्षा तपाईं रातमागर्न सक्नुहुन्छ । यस्तै हरेक हप्ता समीक्षा गर्नुहुन्छ । यस्तो बानीले तपाईंलाई सफल बनाउन उत्प्रेरित गराउँछ ।
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...