×

NMB BANK
NIC ASIA

फोक्सोको रोग लागेका ६ वर्षीय बालकले जिते कोरोनालाई (भिडियो)

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाको कहर संसारभरि फैलिँदै जाँदा मानिस मरेको र बिरामी भएको खबरको बाढी छ । तर यदाकदा सकारात्मक खबरहरू पनि आइरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

अमेरिकामा ६ वर्षीय एक बालक कोरोनालाई हराएको घर फर्केका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार, अमेरिकाको टेनेसीमा बस्ने ६ वर्षीय जोसेफ बोसैनलाई सिस्टिक फाइब्रोसिस नामक फोक्सोसम्बन्धी रोग छ । उनलाई कोरोनाभाइरसले पनि आक्रमण गरेको थियो तर उनले त्यसलाई हराए । जोसेफ आफूलाई योद्धा भन्न रुचाउँछन् । 


Advertisment
Nabil box
Kumari

जोसेफकी आमाले फेसबूकमा उसको भिडियो पोस्ट गरेकी छन् । त्यसमा ऊ परिवार र साथीभाइलाई धन्यवाद भनिरहेको र आफूलाई कार्ड, उपहार तथा शुभकामना पठाउनेका बारेमा कुरा गरिरहेको पनि देखिन्छ । 

Vianet communication
Laxmi Bank

जोसेफकी आमाले बताएअनुसार, मार्च १९ मा उसलाई कोरोना लागेको थाहा भयो । शुरूमा उसलाई खोकी र रुघा लाग्यो । उसलाई क्लार्क्सभिलमा रहेको मोनरो क्यारोल जुनियर बाल अस्पताल लगियो । त्यहाँ कोरोनाको लक्षण देखिएपछि उसको उपचार शुरू गरियो । 

जोसेफलाई उपचारले बिस्तारै ठीक गर्दै गयो । लक्षण हटेपछि पनि दुई हप्तासम्म ऊ घरमा आइसोलेसनमा बस्यो । 

जोसेफले भिडियोमा भनेका छन्, ‘म सिस्टिक फाइब्रोसिस योद्धा हुँ र मैले कोभिड–१९ लाई हराएको छु ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x