×

NMB BANK
NIC ASIA

लकडाउनको मानसिक असर : पतिले गरे पत्नीको हत्या, पछि आत्महत्या

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायतको क्याम्ब्रिजमा सेवानिवृत्त एक पेन्टरले कोरोनाभाइरस लकडाउन सहन नसकी आफ्नी पत्नीलाई चक्कु हानेर मारेको अनि आत्महत्या गरेको खबर छ । 

Sagarmatha Cement
Muktinath Bank

एलन स्मिथ नामक ७१ वर्षीय ती व्यक्ति र उनकी पत्नी एल्सीको शव उनीहरूकै घरमा बुधवार भेटिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एल्सीको घाँटी र टाउकोमा चक्कु प्रहार गरिएको थियो भने एलन आफ्नो ओछ्यानमा मृत भेटिएका थिए । 


Advertisment
Nabil box
Kumari

एलन कसरी मरे भन्ने खुलेको छैन । 

Vianet communication
Laxmi Bank

यस जोडीका छिमेकीहरूले आफूहरूलाई एलनले लकडाउनमा बस्दा डर लागेको अनि पसल जान नपाएकोमा पीर गरेको बताए । खाना पनि सकिँदै गएको उनले छिमेकीलाई बताएका थिए । 

उनलाई आफ्नो नियमित औषधि नपाइने पीर पनि थियो । 

लकडाउन लगाइएयता बेलायतमा हत्या र आत्महत्याका अन्य घटना पनि भएका छन् । 

सरकारका एक मन्त्रीले कोरोनाभाइरसभन्दा लकडाउनले बढी हानि गर्ने किनकि यसले गर्दा घरेलु हिंसा, बेरोजगारी र मानसिक रोगमा वृद्धि हुने चेतावनी दिएलगत्तै यो वीभत्स घटना सार्वजनिक भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x