×

NMB BANK
NIC ASIA

परजीवी मार्ने औषधिले प्रयोगशालामा कोरोनाभाइरसलाई ४८ घन्टामा मारेको वैज्ञानिकहरूको भनाइ

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

परजीवी मार्नका लागि संसारभरि उपलब्ध एक औषधिले प्रयोगशालमा राखिएका कोशिकाका कोरोनाभाइरसलाई ४८ घन्टामा मारेको शोधकर्ताहरूले पत्ता लगाएका छन् । यो खोजपछि कोभिड–१९ विरुद्धको नयाँ क्लिनिकल थेरापीको विकास तथा परीक्षणको बाटो खुलेको छ । 

Muktinath Bank

एन्टीभाइरल रिसर्च जर्नलमा प्रकाशित अध्ययन अनुसार, इभरमेकटिन नामक औषधिले सार्स–कोभ–२ भाइरसलाई कोशिकामा ४८ घन्टाभित्र मारेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एउटा डोज मात्रले पनि सबै भाइरल आरएनए हटाएको र २४ घन्टामा मात्र पनि निकै घटाएको हामीले पायौं,’ अध्ययनमा संलग्न शोधकर्ता काइली वागस्टाफले बताइन् । उनी अस्ट्रेलियाको मोनाश विश्वविद्यालयमा आबद्ध छिन् । 


Advertisment
Nabil box
Kumari

वैज्ञानिकहरूले इभरमेकटिन परजीवीनिरोधी औषधि भएको र यसले एचआईभी, डेंगु, इन्फ्लुएन्जा र जिका भाइरस लगायतविरुद्ध प्रयोगशालामा प्रभावकारी देखिएको बताए । 

Vianet communication
Laxmi Bank

तर यो प्रयोगशालामा गरिएको परीक्षण मात्र भएको र मानव शरीरमा यसको परीक्षण गर्नुपर्ने आवश्यकता रहेको वागस्टाफले चेतावनी दिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x