×

NMB BANK
NIC ASIA

महावु गाउँपालिकाकाे निर्णय: एक वडाबाट अर्काेमा जान प्रतिबन्ध

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दैलेखको महावु गाउँपालिकाले एक वडादेखि अर्को वडामा जान नागरिकलाई रोक लगाएको छ। गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले नागरिकलाई एक गाउँदेखि अर्को गाउँ नजान पनि आह्वान गरिसकिएको बताए।

Sagarmatha Cement
Muktinath Bank

‘हामीले एक वडाबाट अर्को वडामा जान नागरिकलाई प्रतिबन्ध लगाएका छौं,’ अध्यक्ष शाहीले भने,‘यदि जानै पर्ने बाध्यता भएको भए वडा कार्यालयको सिफारिस अनिवार्य रपमा लिनुपर्ने व्यवस्था गरेका छौँ। यस्तो गर्दा कुनै वडामा कथंकदाचित कोरोना संक्रमण देखिएपनि अन्य वडामा नसर्ने देखेर हामी यो निर्णयमा पुगेका हौँ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष शाहीले गाउँपालिकामा अत्यावश्यक खाद्यान्न सामाग्री बाहेक अनय सवारी साधन चलाउन नपाइने बताए। ‘खाद्यान्न ढुवानी गर्ने साधन चल्न दिने हामीले निर्णय गरेका छौं। यसकालागि गाडी नम्बरसहित कहाँबाट खाद्यान्न कति ल्याउने भन्ने उल्लेख गरि गाउँपालिकाबाट सिफारिस लिने व्यवस्था गरेका छौँ। त्यहि सिफारिसका आधारमा प्रशासनले अनुमति दिनेछ।’


Advertisment
Nabil box
Kumari

अध्यक्ष शाहीले गाउँमा प्रतिव्यक्ति मास्क वितरण गरिएको जानकारी दिए। मास्कका साथै चार हजार साबुन पनि वितरण गरिसकिएको उनको भनाइ छ। यद्यपी वडा नम्बर ५ को केहि ठाउँमा वितरण गर्न भने बाँकी रहेको र त्यहाँ भोली नै वितरण हुने उनको भनाइ छ।

Vianet communication
Laxmi Bank

गाउँपालिकाले कोरोनाबाट नागरिकलाई जोगाउन ५० लाख बराबरको विपद कोष स्थापना गरेको छ। उक्त कोषबाट त्यहाँ रहेका खाद्यवाली अभाव हुने, न्यून आय भएका तथा लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्थामा रहेका नागरिकका लागि वितरण गर्न ८ सय क्विन्टल चामल, दाल नुन तेल खरिद गरिएको र केहि दिनमै  वितरण गरिने उनको भनाइ थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x