×

NMB BANK
NIC ASIA

कोरोना विश्व अपडेट : २ लाख ६२ हजारलाई निको, अमेरिकामा मृतकको संख्या चीनमा भन्दा झण्डै तीन गुणा बढी

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण मृत्यु हुनेको संख्या सोमवार ६९ हजार ४ सय ५९ पुगेको छ । यो संख्या आइतवार ६४ हजार ७ सय २७ तथा शनिवार ५९ हजार १ सय ७२ थियो । २ लाख ६२ हजार ४ सय ८६ जना निको भएका छन । 

Sagarmatha Cement
Muktinath Bank

कोरोना संक्रमणको लाइभ अपडेट गरिरहेको वल्डजिरोमिटर र अन्तराष्टिय समाचार संस्थाहरुका अनुसार   विश्वमा कोरोना संक्रमतिको संख्या सोमवार १२ लाख ७३ हजार ७ सय १३ पुगेको छ । यो संख्या आइतवार १२ लाख १ हजार ९ सय ६४ तथा शनिवार १० लाख ९८ हजार ७ सय ६२ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वमा सबभन्दा धेरै संक्रमित रहेको अमेरिकामा मृतकको संख्या ९ हजार ६ सय १८ पुगेको छ । यो संख्या कोरोनाको भाइरस उत्पत्ति भएको ठानिएको चीनमा भन्दा झण्डै तेब्बर हो । चीनमा ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ । मृतकको संख्या इटालीमा १५ हजार ८ सय ८७ तथा स्पेनमा १२ हजार ६ सय ४१ पुगेको छ । कोरोनाका कारण बेलायतमा ४ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ ।


Advertisment
Nabil box
Kumari

अमेरिकामा संक्रमितको संख्या ३ लाख ३६ हजार ८ सय ३० पुगेको छ । अमेरिकापछि संक्रमितको संख्या स्पेनमा देखिएको जहाँ १ लाख ३१ हजार ६ सय ६४ छ । इटालीमा १ लाख २८ हजार ९ सय ४८ तथा जर्मनीमा १ लाख १ सय २३ जनामा संक्रमण देखिएको छ । 

Vianet communication
Laxmi Bank

फ्रान्समा संक्रमतिको संख्या ९२ हजार ८ सय ३९ पुगेको छ भने चीनमा ८१ हजार ७ सय ८ जनामा संक्रमण देखिएको छ । बेलायतमा ४७ हजार ८ सय ६ जनामा संक्रमण देखिएको छ । बेलायती प्रधानमन्त्री आइतवार अस्पताल भर्ना भएका छन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x