×

NMB BANK
NIC ASIA

इटलीमा मृत्युदर घट्न थालेपछि लकडाउन हटाउने तयारी

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इटलीमा लगातार दुई हप्तादेखि मृत्यदर घटेको देखिएपछि लकडाउन हटाउनका लागि योजना बनाइएको घोषणा सरकारले गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

त्यसो त कोरोनाका कारण सबभन्दा बढी मानिसको मृत्यु भएको इटलीमा नै हो । त्यहाँ अहिलेसम्म १५ हजार ८८७ जनाको मृत्यु भइसकेको छ । तर दिनहुँ हुने मृत्युको संख्या अहिले आएर केही घट्दैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनि सघन उपचारमा रहेकाको संख्या पनि शुक्रवारदेखि घटेको देखिएको छ । 


Advertisment
Nabil box
Kumari

स्वास्थ्यमन्त्री रोबर्तो स्पेरान्जाले व्यापक स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य सेवालाई थप मजबूत बनाउने योजना आइतवार सार्वजनिक गर्दै मार्च ९ देखि लगाइएको लकडाउन खुकुलो बनाउने बताएका हुन् । 

Vianet communication
Laxmi Bank

लकडाउनका कारण देशको व्यापार ठप्प भएकाले आर्थिक क्षति पुगेको विषयलाई पनि सरकारले मद्देनजर गर्दैछ । 

लकडाउन हटाइएपनि सामाजिक दूरी कायम राख्ने अनि मास्क जस्ता व्यक्तिगत सुरक्षा वस्तु व्यापक प्रयोग गराउने उनले बताए । यसका साथै स्वास्थ्य सेवा प्रणालीलाई बलियो बनाएर कोभिड–१९ को आशंका गरिएकाहरूलाई तीव्र र प्रभावकारी उपचारको व्यवस्था मिलाउने पनि स्वास्थ्यमन्त्रीको भनाइ छ । 

स्वास्थ्य परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङलाई विस्तार गरिने र त्यसका लागि स्मार्टफोन याप र अन्य प्रकारका विद्युतीय प्रविधिको उपयोग गर्ने र कोभिड–१९ का बिरामीका लागि मात्र समर्पित अस्पतालहरूको सञ्जाल बनाउने पनि उनले बताए । 

‘खोप बनेर वितरण नगरेसम्म भाइरसको अर्को लहरलाई खारेज गर्न मिल्दैन,’ स्वास्थ्यमन्त्री स्पेरान्जाले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x