×

NMB BANK
NIC ASIA

विज्ञहरूको दाबी– कोरोनाभाइरस मानव शरीरमा वर्षौंदेखि थियो, अहिले आएर घातक बन्यो

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ज्यानमारा महाव्याधि बन्नुअघि नै कोरोनाभाइरस मानव शरीरमा वर्षौंदेखि रहेको हुन सक्ने विज्ञहरूले दाबी गरेका छन् । 

Muktinath Bank

संसार नै अहिले यस भाइरसलाई नियन्त्रणमा लिन संघर्षरत छ । यसले ६९ हजार ४७४ जनाको ज्यान लिइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको वुहानमा वन्यजन्तु बेच्ने एब बजारमा चमेरोबाट मानिसमा पहिलोपटक भाइरस सरेको भन्ने षड्यन्त्र सिद्धान्त व्यापक चलेको छ । 


Advertisment
Nabil box
Kumari

तर अग्रणी वैज्ञानिकहरूले त्यस सिद्धान्तमाथि शंका व्यक्त गरेका छन् । भाइरस मानिसमा महिनौं वा वर्षौंअघि प्रवेश गरेको हुन सक्ने र शरीरमा अनुकूलन हुँदै जाँदा त्यो थप खतरनाक बनेको उनीहरूको भनाइ छ । 

Vianet communication
Laxmi Bank

‘मानवहरूमा यो भाइरस केही समयदेखि नै छ जस्तो लाग्छ,’ सरुवा रोग विशेषज्ञ इयन लिपकिनले सीएउनलाई बताए । उनी अमेरिकामा रहेको कोलम्बिया मेलम्यान स्कूल अफ पब्लिक हेल्थमा आबद्ध छन् । 

‘कति लामो समयदेखि थियो ? हामीले ठ्याक्कै भन्न सक्दैनौं । त्यो महिनौंदेखि वा वर्षौंदेखि रहेको हुनसक्छ,’ उनले बताए । 

नेचर मेडिसिन म्यागजिनमा हालै छापिएको एक अध्ययन निष्कर्षले पनि मानिसले थाहा नपाइकन भाइरसले निकै अघिदेखि संक्रमण गरेको हुन सक्ने बताएको छ । 

भाइरसले आफूलाई अनुकूलन गरेर थप संक्रामक बनेको र कालान्तरमा ज्यानमारा बनेको सिद्धान्त हो । 

‘केही महिनाअघि यो विस्फोट भएर भयावह रूप लिएको मात्र हो । यसअघि पनि यो हलुका विस्फोट भएको हसन सक्छ, हामीले पत्ता लगाउन नसकेको मात्र हो,’ उक्त अध्ययनका अध्येता प्राध्यापक रोबर्ट गेरीलृ बताए । उनी टुलेन युनिभर्सिटी स्कूल अफ मेडिसनका प्राध्यापक हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x