×

NMB BANK
NIC ASIA

स्थानीय तहका गुनासो सुन्दै प्रदेश सरकार

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएका कामको अनुगमनका लागि प्रदेशका मन्त्रीहरु जिल्ला जिल्लामा पुगेका छन् ।

Muktinath Bank

हेलिकोप्टरबाट डोल्पा, हुम्ला र मुगुमा औषधी तथा व्यक्तिगत सुरक्षा सामग्री (पिपीई ) पठाएको कर्णाली प्रदेश सरकारले अन्य यातायातको पहुँच हुने ठाउँमा स्थलगत रुपमा सामग्री पठाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पठाएका सामग्रीहरु सदुपयोग र स्थानीय सरकारका कामबारे जानकारी लिन आफूहरु जिल्लामा पुगेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री विमला केसीले जानकारी दिए । मन्त्रीहरुको टोलीले शनिबार सल्यान र रुकुमपश्चिममा र आइबार जाजरकोटमा अनुगमन गरेको थियो । टोलीले रुकुमपश्चिमको कोरोना अस्पतालको निरीक्षण समेत गरेको थियो ।


Advertisment
Nabil box
Kumari

प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसी, सामाजिक विकासमन्त्री दल रावल जाजरकोट आएर जिल्लाको सातै तहको तयारीका विषयमा जानकारी लिनुभएको थियो । कर्णाली प्रदेशका सबै जिल्लामा प्रदेश सरकारले उपलव्ध गराएको स्वास्थ्य सामग्रीहरु पठाइसकेको मन्त्री केसीले जानकारी दिए। सामाजिक विकासमन्त्री रावलले चिकित्सकहरुलाई उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्दै भने, 'तपाईहरुको साथमा हामी छौँ, ढुक्कका साथ काम गर्नुहोस्, समस्या परेमा हामीले हेलिकोप्टरबाट सेवा दिने छौँ ।'

Vianet communication
Laxmi Bank

टोलीले जाजारकोट सदरमुकामको स्वास्थ्य सेवा कार्यालयद्वारा निर्माण गरिएको १२ शैयाको आइसोलेशन कक्षको अनुगमन तथा भेरी नगरपालिकाले त्रिभुवन माविमा निर्माण गरेको क्वारेन्टाइनको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालयमा ज्वारो नाप्ने थर्मलगन अहिलेसम्म नपुगेको भन्दै स्थानीयबाट मन्त्रीहरुलाई असन्तुष्टि व्यक्त गरिएको थियो । 

जिल्लाका सातै तहका सरकार प्रमुखले हतियारविना कसरी काम गर्ने भन्दै मन्त्रीहरुसँग गुनासो गरेका थिए । स्थलमा काम गर्न जाउँ भन्ने तर हतियार नै नभएपछि कसरी काम गर्नु नलगाड नगरपालिकाका नगरप्रमुख प्रमुख टेकबहादुर रावलले गुनासो गरे।  स्थानीय स्रोत र साधनले भ्याएसम्म काम गरेको अर्का छेडागाड नगरपालिकाका नगरप्रमुख प्रमुख लालबहादुर महतराले बताए ।
प्रमुख जिल्ला अधिकारी पन्तले दोस्रो तथा तेस्रो मुलुकबाट जाजरकोटमा २३० जना आएको जनाउँदै ती सबै होम क्वारेन्टाइनमा बसेको उनको भनाइ छ । 

प्रत्येक वडामा ५ वटाका दरले क्वारेन्टाइन निर्माणको कामलाई गति दिइएको उनले जानकारी दिए । देशका विभिन्न ठाउँबाट १ हजार भन्दा बढी मानिसहरु जाजरकोट आएका थिए  । त्यसका डोल्पाबाट १५० छन् । कूल १२ वटा आइसोलेशन निर्माण गरिएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिए ।

जिल्लामा ५३ वटा  व्यक्तिगत सुरक्षा सामग्री (पीपीर्ई) प्राप्त भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीले बताए । १ हजार ४ सय क्विन्टल  आयोडिनयुक्त नुन मौजदात छ । निजी क्षेत्रको बजारले दुई हप्तासम्म पुग्ने खाद्यान्न रहेको उद्योग वाणिज्य सङ्घ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले सरकारले खाद्यान्न र अन्य वस्तुहरु खरिद गर्दा स्थानीय वजारबाट खरिद गरी लकडाउनको समयमा न्यून भएको व्यापारलाई सहयोग गर्न समेत आग्रह गरे।  हेमन्त केसी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x