×

NMB BANK
NIC ASIA

छोराहरूलाई कोरोना लागेपछि घरमै छोडेर भागे आमाबुवा

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको मध्य प्रदेशस्थित इन्दोरमा एक परिवारमा दुई छोरालाई कोरोनाभाइरस लागेपछि आमबुवा भागेका छन् । अलपत्र परेका छोरालाई प्रहरीले अस्पतालमा भर्ना गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

भाग्ने आमाबुवाले आफूलाई प्रहरी प्रशासनले क्वारेन्टीन सेन्टरमा राख्ने हो कि भन्ने लाग्यो । त्यहाँ बस्नको पीरले उनीहरू शनिवार राति घर छोडेर भागे । उनीहरू पैदलै हिँडेर इन्दोरबाट उज्जैनस्थित महिलाको माइती पुगे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर माइतका मानिसले पनि उनीहरूलाई घरमा पस्न दिएनन् । 


Advertisment
Nabil box
Kumari

महिलाको नाम निलोफर हो । पतिसँग माइत गएकी उनलाई माइतकाले घरमा पस्न नदिएपछि उज्जैन शहरमा घुमिरहिन् । पछि उनीहरूले चिनेको एकजनाले प्रहरी कार्यालय पुर्‍यायो ।

Vianet communication
Laxmi Bank

प्रहरीले उनीहरूलाई तत्कालै अस्पताल लग्यो । बूढाबूढी दुवैलाई कोरोनाको लक्षण देखिएको तर स्वास्थ्य जाँच नगराई इन्दोरबाट उनीहरू भागेको पाइयो । 

यो दम्पती इन्दोरको टाटपट्टी बाखलको घरमा बस्थ्यो । त्यो इलाका र घरलाई प्रहरीले सीलबन्दी गरेको छ । 

उज्जैनस्थित जीवाजीगढ प्रहरी कार्यालय पनि उनीहरू गएपछि स्यानिटाइज गरिएको छ । 

इन्दोरको जुन घरमा निलोफर आफ्ना पति इनायतका साथ बस्थिन्, त्यस घरका मालिकलाई पनि कोरोना लागेको थियो । तीन दिनअघि उनको मृत्यु भएको छ । 

उसको अन्तिम संस्कारका लागि कब्रिस्तान गएको बेलामा नै बूढाबूढी उज्जैनतिर भागेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x