×

NMB BANK
NIC ASIA

‘धन्य मानवीयता बाँचेकै रहेछ र हामीले ज्यान जोगायौं’

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतमा कोरोनाको संक्रमण रोक्नका लागि लगाइएको लकडाउनले गरीब परिवारलाई निकै मुश्किलमा पारेको छ । 

Muktinath Bank

यसै क्रममा उत्तर प्रदेशको जौनपुरमा काम गर्ने एक मजदूर परिवार पैदलै हिँडेर बिहारको छपरा आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छपरामा बस्ने राजकुमार आफ्नी पत्नी र चार वर्षकी छोरीका साथ दुःखकष्ट सहँदै घर आए । उत्तर प्रदेशको जौनपुरबाट ३०० किलोमिटर हिँडेर उनीहरू छपरा आएका हुन् । 


Advertisment
Nabil box
Kumari

लकडाउन लागेपछि जौनपुरमा अड्किएका उनीहरूले काम गर्न नपाएपछि घर जाने निर्णय लिए । शनिवार बिहान जौनपुर हिँडेका उनीहरू लगातार हिँडिरहेर आइतवार अबेर राति छपरा पुगे । 

Vianet communication
Laxmi Bank

राजकुमार र उनकी पत्नीले बाटोमा भेटिएका मानिसबाट सहायता पाएको बताए । मानवीयताको उदाहरण प्रस्तुत गर्दै मानिसहरूले कतै खाना खान दिएको अनि कतै गाडीको प्रबन्ध मिलाइदिएको बताए । 

बाटोमा भेटिएका प्रहरीले पनि सहायता गरेको र खाना खुवाएको राजकुमार बताउँछन् । 

घर पुगेर प्रहरी तथा सर्वसाधारणको मानवीयताको कुरा गर्दागर्दै राजकुमार रोए । मानवीयताकै कारण आफ्नो परिवार सुरक्षित घर आइपुगेको उनको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x