×

NMB BANK
NIC ASIA

लपसविरुद्धको औषधिले कोरोनाबाट जोगाउने भन्दै ट्रम्पले फेरि गरे दाबी

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्ध हाइड्रोक्सीक्लोरोकिन नामक औषधि लिन सक्ने बताएका छन् । 

Muktinath Bank

कोरोनाभाइरसबाट जोगिनका लागि यो औषधि प्रभावकारी रहेको उनको भनाइ छ तर शोधकर्ताहरूले त्यसलाई शंका व्यक्त गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मानिसहरूले हाइड्रोक्सीक्लोरोकिन लिन थाले हुन्छ जस्तो लाग्छ,’ उनले पत्रकारहरूलाई बताए । ‘मैले लिनुपर्ने भएको भए लिन सक्थें । मेरा चिकित्सकहरूलाई सोध्नुपर्छ । तर म लिन्थें होला ।’


Advertisment
Nabil box
Kumari

लपस नामक रोगका रोगीहरूलाई प्रायः हाइड्रोक्सीक्लोरोकिनले उपचार गरिन्छ र तिनलाई कोभिड–१९ कमै लागेको देखिएको ट्रम्पको भनाइ छ । 

Vianet communication
Laxmi Bank

‘त्यो सत्य हुन पनि सक्छ, नहुन पनि सक्छ । तपाईंहरू किन अनुसन्धान गर्नुहुन्न ?’ उनले सोधे ।

ट्रम्पको उक्त भनाइपछि अमेरिकाका शीर्ष सरुवा रोग विशेषज्ञ डा एन्थोनी फाउचीले भने, ‘टिप्पणी गर्न सक्ने गरी हामीसँग निश्चित सूचना छैन ।’ लपस र कोभिड–१९ बीचको सम्बन्ध अनुसन्धानकै घेरामा रहेको पनि उनले बताए । 

विज्ञहरूले कोभिड–१९ बाट बच्नका लागि हाइड्रोक्सीक्लोरोकिन लिने सल्लाह दिएका छैनन् किनकि भाइरस संक्रमणलाई यसले रोक्छ भन्ने कुनै पनि प्रमाण फेला परेको छैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x