×

NMB BANK
NIC ASIA

कोरोनाभाइरसका रोगी पतिले पत्नीलाई लेखे भावुक प्रेमपत्र, मृत्युअघि पत्नीले बजाइन् विवाह गीत

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको न्युयोर्कमा बस्ने लाउरा लेविंगरका पति जोलाई कोरोनाभाइरस लागेर अस्पताल भर्ना गरेपछि उनले दिनदिनै प्रेमपत्र लेखेर लन्चबक्समा राखेको लेविंगरले बताएकी छन् । 

Muktinath Bank

ती प्रेमपत्रमा पतिले आफ्नो जीवनमा लाउराको कति महत्त्व छ भनी लेखेको र भोलिपल्ट वा आउँदो सप्ताहान्तका लागि बनाएको योजना सुनाएको लाउरा बताउँछिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उनी मेरो असाध्यै ख्याल राख्थे, मलाई कफी पिलाउँथे र सबै तरिकाले सहयोग गर्थे,’ लाउराले बताइन् । 


Advertisment
Nabil box
Kumari

४२ वर्षीय जोको १० दिनअघि कोरोनाभाइरसले ज्यान लियो । अमेरिकामा रहेका अन्य परिवार जस्तै लाउराले पनि पतिलाई विद्युतीय माध्यमबाट अलबिदा भन्नुपरेको थियो । 

Vianet communication
Laxmi Bank

अहिले घरैमा बस्ने, सामाजिक दूरी कायम राख्ने र आइसोलेसनमा बस्ने गरिरहँदा लाउरा आफ्ना पतिलाई खुबै मिस गर्छिन् । 

‘अहिले पनि घरमा हुँदा कसैलाई देख्दिनँ अनि उनी काममा गएका छन् कि जस्तो लाग्छ,’ उनले भनिन् । 

जो न्युयोर्कको लंग आइल्यान्डमा रहेको क्याथोलिक हाईस्कूलमा काम गर्थे । उनी उपप्रधानाध्यापक थिए र बास्केटबल टीमका प्रशिक्षक पनि थिए । 

जोलाई कुनै रोग थिएन र कोरोनाको हलुका लक्षण मात्र देखिएको थियो । तर पछि उनको ज्वरो चर्कियो र उनलाई सास फेर्न समस्या हुन थाल्यो । 

उनलाई अस्पताल लगिँदा कोरोना भएको पाइयो । 

पछि उपचार गर्दै जाँदा उनी नबाँच्ने संकेत पाएपछि लाउराले पतिसँग फेसटाइम नामक यापमार्फत भिडियो संवाद गरिन् । 

उनको नाडी बन्द हुन लागेपछि लाउराले पतिका लागि विवाह गीत बजाइन् । 

‘मैले हाम्रो विवाहमा गाइएको गीत बजाएँ । त्यसपछि सबै अन्त्य भयो,’ लाउराले भनिन् । 

लाउराका एक छोरा र दुई छोरी छन् । 

उनले सामाजिक दूरी कायम राख्नु र घरैमा बस्नुको महत्त्व बताइन् । 

‘मानिसहरू हेल्चेक्य्राइँ गरिरहेका छन् । आफूलाई केही हुँदैन जस्तो ठानिरहेका छन् । तर तपाईं आफ्नो घरमा बस्ने बाहेक अन्य कोही मानिसको पनि नजिक नपर्नुस् । तपाईंलाई त्यसले दुःखी र एक्लो अनुभव गराए पनि तपाईं घरका सदस्य बाहेक अन्यसँग कदापि बस्नुहुँदैन,’ उनले भनिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x