×

NMB BANK
NIC ASIA

लकडाउनले आक्रान्त पाकिस्तानका हिन्दूलाई क्रिकेटर शाहिद अफ्रिदीले गरे सहयोग

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पाकिस्तान क्रिकेट टीमका पूर्व कप्तान शाहिद अफ्रिदीले पाकिस्तानमा रहेका हिन्दूहरूलाइृ सहयोग गरेका छन् । उनले हिन्दू समुदायलाई पीठो, चामल र अन्य जरूरी सामग्री दिएर सहयोग गरेका हुन् ।

Muktinath Bank

अफ्रिदीले उनीहरूलाई नगद सहयोग पनि गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक हिन्दू टेनिस खेलाडीले पाकिस्तानमा अल्पसंख्यकलाई परिरहेको समस्यातर्फ ध्यानाकर्षण गराएपछि अफ्रिदीले सहयोग गर्न थालेका हुन् । 


Advertisment
Nabil box
Kumari

एउटा बयान जारी गरेर अन्तर्राष्ट्रिय टेनिस खेलाडी रोसबन दासले शाहिद अफ्रिदी फाउन्डेसनसँग शहरमा भएका अल्पसंख्यकलाई सहायता गर्न अपील गरेका थिए । 

Vianet communication
Laxmi Bank

कराची स्पोर्ट्स फोरमका सचिव आसिफ अजीमले भने, ‘जहांगिर खान यस फाउन्डेसनका अध्यक्ष हुन् । उनले मलाई फोन गरे अनि दासको बयानका बारेमा कुरा गरे । यस अप्ठ्यारो समयमा अल्पसंख्यक समुदायका सदस्यलाई सहायता गर्नुपर्ने उनले भने । क्रिस्चियन र हिन्दूलाई सहयोग गर्नुपर्छ भने ।’

शाहिद अफ्रिदी फाउन्डेसनले कराची स्पोर्ट्स फोरमसँग मिलेर शहरका गरीबहरूलाई खानेकुरा र नगद उपलब्ध गराएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x