×

NMB BANK
NIC ASIA

महाव्याधि रोक्ने हो भने पश्चिमी मुलुकहरूले थप कडा लकडाउन लगाउनुपर्छ : चिनियाँ विज्ञ

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनका अग्रणी सरुवा रोग विज्ञ झोङ नानशानले पश्चिमी मुलुकहरूलाई कोरोनाभाइरस महाव्याधि रोक्न थप कडा लकडाउन लगाउन सुझाव दिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

कोरोनाविरुद्धको लडाइँमा चीनले गरेको प्रयासको नेतृत्व गरिरहेका डा झोङल् युरोप र अमेरिकामा अपनाइएको नियन्त्रण उपायप्रति असन्तुष्टि जनाउँदै सरकारी सञ्चारमाध्यमसँग कुरा गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी ८३ वर्षीय सरुवा रोग विशेषज्ञले भने, ‘केही देशहरूले शहर लकडाउन गरे तर युवाहरूले पार्टी गरेको अनि भीडभाड गरेको सुनेको छु । त्यसरी हुँदैन । त्यो लकडाउन नै हैन ।’


Advertisment
Nabil box
Kumari

कोरोनाभाइरस देखिएको वुहानमा चीनले लकडाउन गरेर सात लाखवटा जति केस रोकेको विज्ञहरूले बताएका छन् यद्यपि आलोचकहरूले चीनको दाबीप्रति शंका व्यक्त गरेका छन् । 

Vianet communication
Laxmi Bank

डा झोङले शहर लकडाउन गरेर मात्र नपुग्ने अनि समुदायलाई पूरै सीलबन्दी गर्नुपर्ने र आवागमनमा थप कडाइ गर्नुपर्ने बताए । 

कोरोना फैलिनबाट रोक्नका लागि सामाजिक दूरीको महत्त्वलाई पनि उनले जोड दिए । 

उनले शुक्रवार सीजीटीएनमा यी टिप्पणी गरेका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x