नक्कली बिरामी बनाई एम्बुलेन्समा यात्रु

लकडाउनमा नक्कली बिरामी बनाएर यात्रुलाई बोक्ने एम्बुलेन्स चालक रामेछापबाट पक्राउ परेका छन्।

मन्थली नगरपालिका ६ बाट प्रदेश ३(०१(०२२ च २१६३ नम्बरको एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अभियोगमा प्रहरी  एम्बुलेन्सका चालक गोकुलगंगा गाउँपालिका(६ फर्पु बस्ने २२ वर्षीय बुद्ध तामाङलाई आइतबार राति पक्राउ गरेको हो।  


Advertisement

प्रहरी चौकी सेलेघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्