×

NMB BANK
NIC ASIA

कानूनमन्त्री भण्डारी कालीकोटबाट ‘थ्रोट स्वाब’ लिएर सुर्खेतमा

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी पाँच जनाको ‘थ्रोट स्वाब’ लिएर सुर्खेत फर्किएका छन्।

Muktinath Bank

जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भएका कानूनमन्त्री भण्डारी बैठक सम्पन्नपश्चात् सोमबार पाँच जनाको ‘थ्रोट स्वाब’ लिएर सुर्खेत फर्किएका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मलेसियाबाट आएका सान्नी त्रिवेणी गाउँपालिका–१ कालीकोटका एक, वडा नम्बर २ का एक, कतारबाट आएका सोही गाउँपालिका वडा नं ४ का दुई र कैलालीदेखि आएका शुभकालिका गाउँपालिका–३ कालीकोटका एकजनाको ‘थ्रोट स्वाब’ लिएर मन्त्री भण्डारी फर्किएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी कटक महतले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

‘ सरकारले विदेशबाट आएका नागरिकको ‘थ्रोट स्वाब’ अनिवार्य जाँच गर्ने निर्देशनानुसार सङ्कलन गरेर मन्त्रीकै सहयोगमा सुर्खेत पठाएका छौँ,’ अधिकृत महतले भने, ‘१४ दिन पुगेकाले सबैजना अहिले घर फर्के पनि परीक्षणको रिपोर्ट नआउन्जेल होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ।’ कालीकोटभरि १६५ पुरुष र ११ महिला गरी १७६ लाई क्वारेन्टाइनमा राखिएकामा १४ दिन पूरा भइसकेकालाई घर फर्काउँदा हाल २९ जनालाई क्वारेन्टाइनमा राखिएको उनले बताए।

Vianet communication
Laxmi Bank

कानूनमन्त्री भण्डारीले ‘कोभिड–१९’को प्रतिकार्य, रोकथाम र नियन्त्रणार्थ जिल्ला तथा स्थानीय तहको कार्यान्वयन अवस्थाबारे बुझ्न आइतबार दैलेख, कालीकोट हुँदै जुम्ला पुगेका थिए। 

कालीकोटको विपद् व्यवस्थापन समितिको बैठकबाट जिल्लाको हालसम्मको अवस्था सामान्य रहेको उनले बताए। कर्णाली प्रदेशको ।राजधानीस्थित प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण ल्याब भएकाले ‘थ्रोट स्वाब’ परीक्षणका लागि आफैले साथमै लिएर आएको उनले जनाए।   

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x