×

NMB BANK
NIC ASIA

थप तीन जिल्लामा परीक्षणको दायरा बढाइने, १ हजार ९ सय एम्बुलेन्स तयारी अवस्थामा

चैत २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले कोरोना संक्रमणको सम्भावना बढी देखिएका तीन जिल्ला डोटी, अछाम र जुम्लामा परीक्षणको दायरा बढाउने निर्णय गरेको छ।

Muktinath Bank

मंगलबार बसेको कोरोना संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरिय समितिको बैठकले संक्रमणको बढी सम्भावना भएका तीन जिल्लामा परीक्षणको दायरा बढाउने निर्णय भएको प्रधामनन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समितिका सदस्य सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले यसअघि कैलाली, कञ्चनपुर र बाग्लुङमा तीब्र परीक्षण गर्ने निर्णय गरेको थियो। सरकारले देशभरका १ हजार ९ सय ३९ एम्बुलेन्सलाई उनीहरुका संगठन तथा जिल्ला प्रसशान कार्यालय मार्फत तयारी अवस्थामा राख्ने निर्णय गरेको उनले बताए।


Advertisment
Nabil box
Kumari

लकडाउनको अबस्थामा दूध र तरकारी बोक्ने भन्दै यात्रु तथा अन्य सामाग्री ओसार्ने २ हजार २ सय ३५ सवारी साधनलाई कारवाही गरिएको उनले बताए। सरकारले नेपालबाट हुने अन्तराष्ट्रिय हवाइ उडानमा अप्रिल ३० तारिकसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

Vianet communication
Laxmi Bank

यसअघि अप्रिल १५ सम्म प्रतिबन्ध लगाइएकोमा ३० तारिकसम्म अन्तराष्टिय हवाइ उडानमा प्रतिबन्ध लगाइएको सचिव विडारीले जानकारी दिए। अप्रिल १५ सम्म रोक लगाइएको आन्तरिक उडान भने कहिलेसम्म रोक लगाउने भन्नेवारे निर्णय भएको छैन।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x