×

NMB BANK
NIC ASIA

कोरोना अपडेट : अमेरिकामा संक्रमितको संख्या ४ लाख र मृतकको संख्या १२ हजार नाघ्यो, बेलायतमा ६ हजारको मृत्यु

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण अमेरिकामा संक्रमितको संख्या ४ लाख र मृतकको संख्या १२ हजार नाघेको छ । बुधवारसम्म विश्वमा १४ लाख ३१ हजार ६ सय ८९ जनालाइ संक्रमण देखिएकोमा अमेरिकामा ४ लाख ४ सय १२ जनामा संक्रमण भेटिएको छ ।

Sagarmatha Cement
Muktinath Bank


चीनबाट शुरुभएको कोरोनाले यसअघि युरोपको इटली, स्पेन र फ्रान्समा शिथिल बनाएको थियो । पछिल्लो दिनमा बेलायतमा यसको संक्रमण तीब्र बनेको छ । कोरोनाको विश्वव्यापी अपडेट गरिरहेको वल्डजेरोमिटरका अनुसार बुधवारसम्म बेलायतमा संक्रमितको संख्या ५५ हजार २ सय ४२ पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलायतमा मृतकको संख्या ६ हजार १ सय ५९ पुगेको छ, यो संख्या मंगलवार ५ हजार ३ सय ७३ थियो । कोरोना संक्रमणका कारण मृतकको संख्या इटलीमा १७ हजार १ सय २७, स्पेनमा १४ हजार ४५ तथा फ्रान्समा १० हजार ३ सय २८ र जर्मनीमा २ हजार १६ पुगेको छ । 


Advertisment
Nabil box
Kumari

दक्षिण कोरियामा ५३ वटा नयाँ संक्रमति देखिएसंगै संmत्रमितको संख्या १० हजार ३ सय ८४ तथा मृतकको संख्या २ सय पुगेको छ । नेपालसँग खुल्ला सीमा भएको भारतमा संक्रमितको संख्या ५ हजार ३ सय ५१ पुगेको छ भने १ सय ६० को मृत्यु भएको छ । 

Vianet communication
Laxmi Bank

बुधवारसम्म कोरोनाका कारण ८२ हजार ७४ जनाको मृत्यु भएको छ । अहिलेसम्म ३ लाख २ हजार १ सय ४५ जनालाई निको भइसकेको अन्तराष्टिय समाचार संस्थाहरुले जनाएका छन । कोरोनाका कारण विश्वका अधिकाशं देशले लकडाउन गरेका छन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x