×

NMB BANK
NIC ASIA

कोरोना संकट चलिरहँदा चीन र अमेरिकाबीच दक्षिण चीन सागरका विषयमा वाग्युद्ध

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस महामारीले ल्याएको संकटका कारण अहिले संसार समस्यामा परेको छ । तर यस्तो बेलामा पनि अमेरिका र चीनबीच वाग्युद्ध जारी छ । 

Sagarmatha Cement
Muktinath Bank

यस्तो संकटको बेलामा अमेरिकाले दक्षिण चीन सागरमा युद्धविमानहरू पठाएको आरोप चीनले लगाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको परराष्ट्र मन्त्रालयले बुधवार जारी गरेको बयानमा भनिएको छ, ‘चीन अहिले कोरोनाभाइरस महामारी रोक्नका लागि संसारका विभिन्न देशलाई सहायता गरिरहेको छ । तर अमेरिका चाहिँ आफ्नो युद्धपोत र युद्धविमानहरू दक्षिण चीन सागरमा पठाइरहेको छ । उसले चीनको सम्प्रभुतामा चुनौती दिएको छ । अमेरिका पहिले आफ्नो देशमा फैलिएको महामारीको व्यवस्थापन गरोस् ।’


Advertisment
Nabil box
Kumari

चीनले अमेरिकालाई पनि लगातार सहायता दिइरहेको छ र केही दिनअघि न्युयोर्कका अस्पतालमा भेन्टिलेटर पठाएको छ, बयानमा उल्लेख गरिएको छ । 

Vianet communication
Laxmi Bank

अमेरिकाले चाहिँ आफू चीनको सम्प्रभुता रहेको क्षेत्रमा गएको नभई सबै देशले उपयोग गर्न पाउने अन्तर्राष्ट्रिय जलीय क्षेत्रमा मात्र पुगेको बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x