माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
कोरोनाभाइसर (कोभिड– १९) फैलिन नदिन ३ सातादेखि जारी लकडाउनको अवधिमा काठमाडौं उपत्यकाको सडकमा नयाँ चमक देखिन थालेको छ ।
सडकमा छेउछाउका बिरुवाहरू समेत हरियो र सफा देखिएका छन् । सडक छेउका फूलहरू पनि निर्धक्क फुलेको देखिन्छ ।
तीनकुने, बानेश्वरदेखि माइतीघरसम्मको दृष्य मनोरम छ । नयाँ वर्ष २०७७ शुरूआतमा उपत्यकामा सडकहरू सुन्दर देखिएका छन् ।
सडक विभागले उपत्यकामा विभिन्न ठाउँमा सडकलाई कालोपत्रे गरेको छ भने सडकका छेउछाउमा र बीचमा मार्किङ गरेपछि सडकको सुन्दरता बढेको हो ।
बिहानको समयमा सिंहदरबारको पश्चिम गेटबाट उत्तरतर्फ हेर्दा हिमालको काख हुँदै उपत्यकामा सडक आएको भान हुन्छ ।
काठमाडौंका सिंहदरबार, माइतीघर, बबहरमहल, बानेश्वर, तीनकुने, पुतलीसडक, रत्नपार्क, बालाजु सोह्रखुट्टे लगायतका सडकहरूमा सडक विभागले जेब्रा क्रसिङ, रोड मार्किङ गरेको छ ।
अन्य समयमा मार्किङ गर्दा पनि सडकमा लाइन ३/४ दिन मात्रै राम्रोसँग देखिन्थ्यो र त्यसपछि कहाँ छ भनेर खोज्नुपर्थ्यो अहिले सफा र राम्रो देखिएको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले लोकान्तरसँग भने ।
हेर्नुहोस्, तस्वीरहरू ः
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...