×

NMB BANK
NIC ASIA

आईएमएफकाे प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशतभित्रै

बैशाख २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोना भाइरका कारण नेपालको आर्थिक वृद्धिद्धर २.५ प्रतिशतभित्रै सीमित रहने प्रक्षेपण गरेको छ। 

Sagarmatha Cement
Muktinath Bank

मुद्रा कोषले मंगलबार साँझ जारी गरेको ‘वर्ल्ड इकोनोमिक आउटलुक-२०२०’ अनुसार कोरोनाको सबैभन्दा बढी असर अतिविकसित अर्थतन्त्र भएका मुलुकमा पर्ने छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व बैंकले पनि सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतबीच रहने प्रक्षेपण यसअघि नै गरिसकेको छ।


Advertisment
Nabil box
Kumari

रेमिट्यान्समा आउने कमीका साथै पर्यटन तथा व्यापारमा संकुचन र सीमा अवरोध यस वर्ष आर्थिक वृद्धिमा यो स्तरमा खस्किने अनुमान छ। 

Vianet communication
Laxmi Bank

नेपालका कम आय वर्गमा गहिरो असर गर्ने देखिन्छ। दैनिक ज्यालादारी गर्ने मजदुर, अनौपचारिक क्षेत्रका कामदार, खुद्रा व्यापारी, यातायात क्षेत्रमा काम गर्नेहरु पनि कोरोनाबाट ज्यादा प्रभावित हुने बताइएको छ।

मुद्रा कोषले नेपालकाे मुद्रास्फीति दर ६.७ प्रतिशतदेखि ७.५ प्रतिशतबीचमा रहने प्रक्षेपण गरेको छ। 

चीन र भारतको वृद्धिदर क्रमश: १.२ प्रतिशत र १.९ हुने कोषले प्रक्षेपण गरेकाे छ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x